शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आजको मौसम : देशभर मौसम बदली रहि केही स्थानमा वर्षाको सम्भावना

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौ / हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका पहाडी भूभागमा सामान्य बदली र कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

महाशाखाले पहाडी क्षेत्रमा सम्भावित भारी वर्षाका कारण आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x