शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

देशभर वर्षाको सम्भावना

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

शनिबार २१ असार २०८२

काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही, धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।
पानीको सतह बढ्न सक्ने, शहरी तथा तराई क्षेत्र डुबानमा पर्न सक्ने, र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x