शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पेट्रोलियम पदार्थको भाउ बढ्यो, प्रति लिटरमा कति ?

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

 

सोमबार २ असार २०८२

काठमाडौँ / नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल÷मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x