शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

काठमाडौं महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियार सहित ७ जनाउपर भ्रष्टाचार मुद्दा दायर

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

 

बुधबार २८ जेठ २०८२

काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारलगायत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

अख्तियारको आरोपपत्रमा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भनिएको छ । अख्तियारले परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x