नेकपा एमालेले बोलायो सचिवालय बैठक, आज २ बजे बस्दै

काठमाडौं / नेकपा एमालेले सचिवालय बैठ्क बस्न आज बोलाएको छ।
आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२,८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE