आइतवार, असार १, २०८२
Sunday, June 15, 2025

७ बिकेट गुमाएर युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

सोमबार ५ जेठ २०८२

काठमाडौ / महिला टी–२० विश्वकपको एसिया छनोट  सुपर–३ अन्तर्गत युएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन  बनाए ।

नेपालका लागि मनिषा कुमारी उपाधयायले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिइन् ।
विश्वकपको ग्लोबल छनोटमा पुग्नको लागि आजको खेल नेपालका लागि एकदमै महत्वपूर्ण छ । यदि नेपालले आजको खेलमा युएईलाई जित्न सके  ग्लोबल छनोटमा पुग्नेमा छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x