मङ्गलबार ३० बैशाख २०८२
काठमाडौ / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ।
काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो ।
उनीहरू माथी राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ ।







WRITE COMMENTS FOR THIS ARTICLE