शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सामूहिक गिरफ्तारीको चेतावनी दिँदै   राप्रपाद्वारा भोलि जनप्रदर्शन

Spread the love

शनिबार ६ बैशाख २०८२

काठमाडौँ /  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि (आइतबार)
काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने तयारी गरेको छ।

सामूहिक गिरफ्तारीको चेतावनी दिँदै आन्दोलनलाई तीनकुने घटनामा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा लगायतको रिहाइ माग गर्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्न लागिएको हो ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आन्दोलनलाई नयाँ मोडमा लैजान प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम् सहभागी हुने र दिउँसो १२ बजे सुरु हुने कार्यक्रममा राप्रपाका शीर्ष नेता सशक्त उपस्थित रहने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x