स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने पुनं आफ्नो जिम्मेवारीमा फर्किए


काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने पुनं आफ्नो जिम्मेवारीमा फर्किएका छन् । उनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बस्ने क्रममा जिम्मेवारी अस्थायी रूपमा छोडेका थिए ।
लामिछाने अहिले भने अदालतको आदेशमा धरौटीमा हिरासतमुक्त छन् । लामिछानेले पार्टी सभापतिको हैसियतमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रिय समितिको बैठकको अध्यक्षता गर्नेछन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE