बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

एमाले निकट युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरू

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

 शनिबार १२ माघ २०८१

काठमाडौँ / नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरू हुदैँछ । प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा हुन गइरहेको सो भेलालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्नेछन् ।

शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जानकारी दिएका छन्  ।

सो भेलामा १ हजार १ सय भन्दा बढी प्रतिनिधिले सहभागीता जनाउँदैछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x