सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

चलचित्र ‘माग्ने राजा’ मा मिस पबी अनुबन्धित

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

आइतबार ७ पुष २०८१
काठमाडौं / ऋषि लामिछानेले निर्देशन गर्न लागिएको  चलचित्र ‘माग्ने राजा’मा पवित्रा शाँखी(मिस पवि) अनुबन्धित भएकी छन्।
उनी टिकटक देखि मोडलिङसम्म चर्चित रहेकी वास्तविक नाम पवित्रा शाँखी भए पनि मिस पबी नामबाट चिनिएकी चलचित्र ‘माग्ने राजा’मा अनुबन्धित भएकी हुन्

मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहेकी छन्। उनले डेब्यु गर्ने बताइएको चलचित्र ‘राजमहल’ घोषणा गरिएको भए पनि निर्माण भने हुनसकेको छैन। मिस पबीले टिभी शृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गरेकी थिइन् भने केही म्युजिक भिडियोमा उनको अभिनय रहेको छ।

ऋषि लामिछानेले निर्देशन गर्ने माग्ने राजा’मा मा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटी अनुबन्धित भइसकेका छन्। यो चलचित्रमा केही दिनमा थप कलाकारसँग अनुबन्धनको तयारी रहेको निर्देशक लामिछानेले जानकारी गराए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x