आइतवार, मंसिर २९, २०८२
Sunday, December 14, 2025

फाईनल खेल ईटहरी र गोलबजार सिरहा बीच आज हुँदै

  • 228
  •  
  •  
  •  
  •  
  •  
  •  
    228
    Shares
शुक्रबार ३० कार्तिक २०८१
सप्तरी / माँ मुसहरनियाँ क्लवद्वारा आयोजित प्रथम फूटबल  प्रतियोगिता (२०८१) शुक्रबारको फाइनल खेलमा शान्ति युथ क्लव ईटहरी, सुनसरी र गोलबजार फुटवल क्लव, सिरहा बीच प्रतिस्पर्धा हुने भएको छ।
सुरु‌ङ्गा न.पा.-८ समसेरपुर धातीं बजारको थारुहट खेलमैदानमा दिउँसो १:०० बजे देखि खेल हुँदैछ।
माँ मुसहरनियाँ फुटबल प्रतियोगिता अन्तर्गत मलिथम् फुटबल क्लब उदयपुर लाई  २ – १ गोलको अन्तरले पछि पार्दै शान्ति युथ क्लब क्लब इटहरीले फाइलमा प्रवेश गरेका थिए।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ कार्तिक २१ गतेबाट शुरु भएको थियो।
फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी तथा मेडल, दोस्रो हुनेलाई ३५ हजार ५ सय ५५ सहित ट्रफी तथा मेडलका साथै सर्बोकृष्ट खेलाडीलाई नगदसहित ट्रफी मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x