बिहिबार, चैत्र २७, २०८१
Thursday, April 10, 2025

विश्वकप छनौटको लागि यू-१९ महिला टी-२० मा नेपाल आज युएईसँग भिड्दै

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं / नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध भिड्दै छ ।

प्रतियोगितामा नेपाल र यूएई दुवैले आफ्ना सुरुका २-२ खेल जितेका छन् । नेपाल र यूएईले थाइल्याण्ड र कुवेतलाई पराजित गरेका छन् ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv