मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय सहित आजपा बागमती प्रदेशको बैठक सम्पन्न

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

 

मङ्गलबार २० कार्तिक २०८१

बनेपा / आम जनता पार्टीले आज बनेपाकाे नालामा जिल्ला अध्यक्ष सुन्दर काजि श्रेष्ठकाे निबासमा बागमति प्रदेश कमिटीको पदाधिकारिकाे बैठक संपन्न गरेकाेछ।बैठकले भगाैडा  दलालहरुकाे संपति राज्यलाई बुझाउने र भ्रष्टहरुलाई कारबाही गर्न कार्ययाेजना बनउन बसेकाे बैठकले यहि आउदाे मंशिर १ गते  धादिङको गल्छिमा पुर्ण प्रदेश कमिटीको बैठक बस्ने र थप याेजना बनाउने निर्णय  गरेको छ।बैठकमा आजपा बरिस्ठ उपाध्यक्ष सभासद माननीय तिलक थापा मगर उपाध्यक्ष बागमति प्रदेश ईन्चाज ज्ञानेन्द्र तामाङ उप महासचिब धनमाया मगरकाे बिशेष उपस्थितिमा भएकाे बैठककाे थियो।बैठकको अध्यक्षता आजपा बागमती प्रदेश अध्यक्ष रमेश थपलियाले गरेकाे थियाे।
आम जनता पार्टीले  दलाल दल तंन्त्र अन्त्य ,भगाैडाहरुकाे संपति राज्यलाई बुझाउने,लघु बित्त सहकारि पिडितलाई न्याय दिलाउन , भ्रष्टाचारिलाई कारबाहि गर्न,बिधार्थिकाे अनुपातमा शिक्षक दरबन्दि,मदरसा शिक्षाकाे बैधानिक,मजदुर र किसानलाई पेनसन लगायतका मागहरुलाई लिएर आन्दोलन गर्दै आइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv