पेट्रोलियम पदार्थको मूल्य घट्यो

सोमबार १४ असोज २०८१
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटिर ६ रुपैयाँ र बाह्यतर्फ प्रति किलो लिटर ४५ रुपैयाँ घटाइएको छ ।





RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE