शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज राष्ट्रियसभा बैठक बस्दै

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

आइतबार २ भदौ २०८१

काठमाडौँ / राष्ट्रियसभा बैठक आज  दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ ।

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।

rastriya-sabha-1723950951.jpg

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x