कोशी प्रदेशमा लघुबित्त तथा बितिय पिडित संघर्ष समिति घाेषणा हुँदै

मंगलवार २५ बैशाख २०८१,
मोरङ / आम जनता पार्टीको बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगरकाे प्रमुख आतिथ्यमा लघु बित्त पिडितहरुकाे लागि आज बैशाख २५ गते उर्लाबारी भेला हुने भएको छ । उर्लाबारी चम्लङ भवनमा ठिक १२ बजे हुने उक्त भेलाले कोशी प्रदेशमा
लघुबित्त तथा बितिय पिडित संघर्ष समिति समेत घाेषणा हुने जनाइएको छ।आम जनता पार्टी पछिल्लो समय भ्रस्टाचार ,बेथिती विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आइरहेको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE