सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेपाललाई दियो वेस्ट इन्डिज ‘ए’ ले १७३ रनको लक्ष्य

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

शनिबार २२ वैशाख २०८१

काठमाडौं / वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो।

वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x