बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेकपा (संयुक्त) ले मनायो विष्णु बहादुर मानन्धरको तेश्रो स्मृति दिवस

  • 195
  •  
  •  
  •  
  •  
  •  
  •  
    195
    Shares

शुक्रबार १६ चैत २०८०

काठमाडौ / नेकपा (संयुक्त) भातृसङठन नेपाल राष्ट्रिय युबा फेडरेशनद्वारा विष्णु बहादुर मानन्धर  तेश्रो स्मृति दिवस मनाएका छन । पार्टिका केन्द्रीय कार्यालय मैतिदेबीमा सभ्य भव्य तरिकाले मनाएको हो ।

उक्त कार्यक्रममा पार्टिका बरिष्ठ उपाधयक्ष लक्ष्मी शाह,उपेन्द्र छतुन्जेल्,मिना शाह, गङाराम खडगी, कृशन थापा,राजकुमार पासमान, अशा महर्जन ,आमोद श्रेष्ठ , लगायतका नेताहरुले पार्टीको संस्थापक नेता मानन्धर प्रति भावपुर्ण श्रधान्जली अर्पण गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि पार्टिका केन्द्रीय अध्यक्ष चन्द्र देब जोशीको अध्यतामा समापन गरेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x