शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मधेशकेन्द्रित जनमत पार्टी सहित तीन दलबीच सहकार्य गर्ने सहमति

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

आइतबार २७ फागुन २०८०
काठमाडौ / मधेशकेन्द्रित जनमत पार्टी सहित तीन दलबीच सहकार्य गर्ने सातबुँदे सहमति भएको छ।

सहमतिमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले हस्ताक्षर गरेका छन्। आइतबार भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x