शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

बरिस्ठ नेता राजेन्द्र महतोले लोसपा छाडे

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

सोमबार १४ फागुन २०८०
 काठमाडौ / लोकतान्त्रिक समाजवादी पार्टीका बरिस्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

सोमबार पत्रकार सम्मेलनमाफर्त मुक्ति आन्दोलनको घोषणा गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

महन्थ ठाकुर नेतृत्वको लोसपामा वरिष्ठ नेता महतोले जनताको मुक्तीका लागि एकल र छुटफुट रुपमा संभव नभएको भन्दै सबैले आफूले घोषणा गरेको मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गरेका छन ।साथै छुट्टै पार्टी बनाउने योजनाका साथ लोसपा छाडेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x