शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य स्थीति सामान्य, भेट्न अस्पताल पुगे प्रधानमन्त्री

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

बुधबार २० मंसिर २०८०

काठमाडौं/ उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको  स्वास्थ्य स्थीति सामान्य र स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थिर रहेको बताउनु भएको छ ।

हिजोराति गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x