शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

शनिबार २० माघ २०८०

काठमाडौं / प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आज फाइनलमा नेपाल पुलिस क्लबले जितको उपाधी हासिल गरेको छ।

सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधी हासिल गरेको हो।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले प्रधानमन्त्री कप क्रिकेटको उपाधि हात पार्दै विजयी बनेको हो।

आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा  पुरा गरेर जीत हात पारेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x