शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

थारु राष्ट्रिय माघी महाेत्सवकाे अवसरमा भोलि माेटरसाईकल र्याली

  • 180
  •  
  •  
  •  
  •  
  •  
  •  
    180
    Shares

शुक्रबार २७ पुस २०८०

काठमाडौ / थारु राष्ट्रिय माघी महाेत्सव २०८० काे अवसरमा भोलि शनिबार  माेटरसाईकल र्याली निकाल्ने भएको छ ।

उक्त  मोटरसाइकल र्यालीको आयोजना थारु राष्ट्रिय माघी महोत्सव २०८० मूल आयोक समिति काठमाडौद्वारा बिहान ७ बजे तिनकुने काठमाडौमा हुने बताइएको छ ।

थारु समुदायको सम्पूर्ण संघ संस्थाका पदाधिकारीहरू तथा थारु समुदायका सर्वसाधारणलाई समेत सरिक भई दिनुहुन  आयोजक टिमले अनुरोध पनि गरेको छ ।
रयालीमा सहभागी हुने स्थान – तिनकुने, काठमाडाैं ।
समय- ७:३० वजे विहान
सम्पर्क : ९८५१०७९८००
९८०३४७६५१९
९८४१५१३६१७
९८५७८३५५२४

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x