शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज प्रतिनिधिसभा बैठक ११ बजे बस्दै,

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
आइतबार १३ फागुन २०८०sharethis sharing button

काठमाडौं / संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

IMG_20240225_065540

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x