शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

ब्यबसाय दर्ता तथा नवीकरण सम्बन्धि सुरुङ्गा नगरपालिकाको अत्यन्तै जरुरी सूचना

  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

 

सप्तरी / स्थानीय सरकार संचालन ऐन २०७४  र नगरपालिकाको आर्थिक ऐन २०८० बमोजिम भन्दै सुरुङ्गा नगरपालिकाले वडा नम्बर १ देखि  ११ भित्र ब्यापार ब्यबसाय ,संघ सस्था उधोग संचालन गर्नु अघि नगरपालिकामा दर्ता गर्नुपर्ने भन्दै माघ २० गतेसम्म दर्ता र नवीकरण  गर्न वडाबासीमा सुचना जारी गरेका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै यदि नियम उल्लंघन गरि ब्यबसाय ,उधोग,सस्था चलाएमा नियम अनुसार कारबाही हुने समेत जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x