शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेकपा (सन्युक्त) केन्द्रीय कार्य समितिको बैठक सम्पन्न

  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

 

सिरहा / नेकपा (सन्युक्त) केन्द्रीय कार्य समितिको बिस्तारित तीन दिने बैठक सम्पन्न भएको छ।
बैठकमा ८ बुन्दे प्रस्ताब सहित सर्ब सहमतिबाट महादेब शाहलाई केन्द्रीय उपाध्यक्ष पदमा नियुक्त गरेका छन । साथै बैकल्पिक केन्द्रीय र जिल्लाका सदस्य गोविन्द चौधरी र तीर्थ राज चौधारीलाई वैकल्पिक केन्द्रिय सदस्यमा बढुवा गरेका छन ।

त्यसैगरी सप्तरीबाट राजकुमार पासवान र सुनसरीबाट सत्य नारायण लहौटियालाई केन्द्रिय सदस्यमा बढुवा गरेका छन।

बैठकबाट पार्टीको बिधान बिपरित काम गरेकोका सुर्यनारायण मण्डल र हरिस्चन्द्र गैरेलाई सधारण सदस्य मात्र रहनेगरी केन्द्रीय सदस्य पदबाट बर्खास्त गरिएको केन्द्रिय सदस्य राज कुमार पासवानले जानकारी गराए ।उक्त बैठक केन्द्रीय बरिष्ठ उपाध्यक्ष लक्ष्मी शाहको अधयक्षतामा सम्पन्न भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x