शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाली कांग्रेस महासमिति‌ बैठक तयारी मुल समितिको आर्थिक उपसमिति संयोजकमा रुंगटा

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

 

मङ्गलबार १ फागुन २०८०
पवन प्रसाद साह

वीरगंज / नेपाली कांग्रेस महासमिति‌ बैठकको तयारी मुल समितिको आर्थिक उपसमितिको संयोजकमा अनिल कुमार रुंगटालाई जिम्मेवारी दिइएको छ।

आगामी फागुन ७ गते प्रारम्भ हुने नेपाली कांग्रेसको महासमितिको बैठक तयारी मुल समितिका संयोजक एवं पार्टी सभापति शेरबहादुर देउवाले “आर्थिक उपसमिति”मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल कुमार रुङ्गटाको संयोजकत्वमा देहाय बमोजिम सदस्यहरु जस्तै केन्द्रिय सदस्य उमेश श्रेष्ठ,केन्द्रिय सदस्य ई.मोहन आचार्य, बागमती प्रदेश सभापति इन्द्रबहादुर वानियाँ,संखुवासभा सभापति दिपक खड्कालाई महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि आर्थिक उपसमिति गठन गरिएको छ।

कुशल्तापूर्वक निर्वाह गर्ने विश्वास नेपाली कांग्रेसको महासमितिको बैठक तयारी मुल समितिका संयोजक एवं पार्टी सभापति शेरबहादुर देउवाले बिश्वास व्यक्त गर्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x