शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नाउपामा सप्तरी जिल्लाबाट दुई जना केन्द्रिय पदाधिकारीमा निर्विरोध निर्वाचित

  • 147
  •  
  •  
  •  
  •  
  •  
  •  
    147
    Shares

सप्तरी / नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट सप्तरी जिल्लाको दुई जना केन्द्रिय पदाधिकारीमा सर्व सम्मत निर्विरोध चयन भएको छ ।

२०८० पौष २६,२७ र २८ गते कैलाली टिकापुरमा सम्पन समरोह बाट सर्वसम्मत केन्द्रीय सचिवमा तुल्सी थारु र केन्द्रिय कोषाध्यक्षमा टिका लक्ष्मी चौधरी चयन सर्व सम्मत निर्विरोध निर्वाचित भएको हो।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x