शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

काठमाडौं / नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बसिने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त  बैठक दिउँसो २ बजे देखी सुरु हुनेभएको छ ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x