शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाली काँग्रेसले ७८ औँ स्थापना दिवस मनाउँदै 

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

sharethis sharing button

काठमाडौँ, माघ १२ गते । नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउने भएका छन । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएक छन ।

स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको काँग्रेस पार्टी सचिवालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x