शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

हिमाल, पहाड, तराईलाई समेट्दै महाधिवेशनको तैयारीमा नेपाली जनता दल

  • 220
  •  
  •  
  •  
  •  
  •  
  •  
    220
    Shares

 

बिहिवार १० फागुन २०८०

काठमाडौं / पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीसङ्गै नेपाली जनता दलले फागुन २२ गतेदेखि महाधिवेशन गर्ने भएका छन ।

बुधबार पत्रकार सम्मेलन गरि मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्दै फागुनको २२,२३,२४ गते महाधिवेशन हुने नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जानकारी गराएका छन ।

महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गरीसकेको सो पार्टीका महासचिव निश्चल जोशिले बताए।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x