शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मधेस प्रदेश सरकारबाट बाहिरिए जनमत पार्टी

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares
 

मंगलबार ९ माघ २०८०
जनकपुर  / जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् ।
पार्टीका संसदीय दलका नेता समेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले सरकारबाट समर्थन फिर्ता लिइसकेको जानकारी दिईएको हो । उनले प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिइसकेको बताएका छन ।
जनमत पार्टीबाट प्रदेश सरकारमा दुई जना मन्त्री रहेकोे  थियो । पार्टीका मधेश प्रदेशमा १३ जना सांसद रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x