शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

तराईमा हुस्सु र कुहिरो 

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

मङ्गलवार ९ माघ २०८०

काठमाडौ । तराईका विभिन्न भूभागमा हुस्सु र कुहिरोसङ्गै चिसो बढ्न लागेको छ ।

कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने  त्यस कारण बढी चिसो महसुस हुने गरेको छ ।

तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x