सरकारले तोक्यो गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ
८ महिना अगाडी
jayjanata tv
33
33
Shares
33
33
Shares
बिहीवार १२ पुस २०८०
काठमाडौ / सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
WRITE COMMENTS FOR THIS ARTICLE