शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

मोहम्मद अफताब आलमविरुद्धको मुद्दा स्थगित

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

आइतबार २९ पुस २०८०

काठमाडौं /  नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दा स्थगित भएको छ ।

जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश बिदामा भएकाले कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी स्थगित भएको  हो ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु बिदामा भएकाले पेसीमा चढेन ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x