शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

धोती दिवस मनाउने क्रममा सिके राउतसहित ५१ जना माइतीघर मण्डलाबाट पक्राउ

  • 213
  •  
  •  
  •  
  •  
  •  
  •  
    213
    Shares

काठमाडौं / जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जना माइतीघर मण्डलाबाट धोती दिवस मनाउने क्रममा पक्राउ परेका छन् ।

धोती दिवस मनाउन ब्यानरसहित माइतीघर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायत ५१ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिई उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

स्थानीय प्रशासनले यस अघिनै माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x