शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडौँ / क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।  जिल्ला अदालत काठमाडौँमा आज भएको  सुनुवाइ  नसकिए पछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ भएको थियो  ।

क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलेको छ ।ntv बाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x