नेता थारुले आफ्नो पार्टी अहिले मिसन चौरासी चुनाबको लागि लागिपरेको भन्दै आउदो ८४ को चुनाबमा नागरिक उन्मुक्ति पार्टीले अत्याधिक मत ल्याएर जनताको मन जित्ने समेत ठोकुवा गरे।