शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

एमाले सांसद कोइरीले पाए सफाइ

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

बिहिबार २८ मंसिर २०८०

महोत्तरी : नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले  सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्।

तत्कालीन मधेस दलका नेता एवं हाल प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जना उपर जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x