सरकारी कर्मचारीको तलब २१% ले बढ्ने, न्यूनतम पारिश्रमिक ४० हजार पुग्ने

Spread the love
शुक्रबार १५ जेठ २०८३
काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती तथा सरकारी कर्मचारीहरूको तलब २१ प्रतिशतले बढाउने घोषणा गरेका छन्।
तलब वृद्धिसँगै अब कर्मचारीहरूको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ कायम हुनेछ भने अधिकतम पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्ने अर्थमन्त्रीले जानकारी दिए।
सरकारले घोषणा गरेको यो नयाँ तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुने उनले बताएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE