शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उपसभामुख निर्वाचन : आज उमेदवारी दर्ता

Spread the love

बिहीबार २६ चैत २०८२
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उमेदवारी दर्ता हुँदैछ।
संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनाअनुसार, दर्ता भएका उमेदवारहरूको नामावली आजै दिउँसो २:३० बजे प्रकाशन गरिनेछ।
उपसभामुखको निर्वाचन भने २७ चैतमा हुने तय भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमार्फत निर्वाचन मिति तोक्दै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x