शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन्।
हालसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी लिलामणि गौतम ले ३ हजार १७ मत प्राप्त गरेका छन्।
रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेकोमा अझै ३ हजार ३६५ मत गणना गर्न बाँकी रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x