सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नेपाली कांग्रेसले ६ गते जनकपुरबाट ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने 

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

आइतबार ३ फागुन २o८२

काठमाडौ / नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तीन दिनका लागि सारेको छ। यसअघि आइतबार सार्वजनिक गर्ने तय गरिएको घोषणापत्र अब फागुन ६ गते सार्वजनिक गरिने भएको हो।
पार्टीका अनुसार जनकपुरमा आयोजना गरिने विशेष सभाबाट घोषणापत्र सार्वजनिक गरिनेछ। कांग्रेसले यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिएको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले जनकपुरबाटै प्रतिज्ञा पत्र सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x