शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

sharethis sharing button

बुधबार १७ मंसिर २o८२

काठमाडौ / मधेसमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रस्ताव पेश गर्न बुधबार आह्वान गरेका छन्। शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार यादबले विश्वासको मत पाउने अवस्था नभएपछि बुधबार राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

सर्वोच्च अदालतको फैसलाअनुसार संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएको छ। जून प्रावधानअनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्क्री नियुत्त हुने उल्लेख छ । स्रोत : नयाँ पत्रीका

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x