शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

दुर्गा प्रसाईलाई बिना प्रमाण जथाभाबी नबोल्न मन्त्री पुनको चेतावनी  

Spread the love
शुक्रबार ७ कार्तिक २०८२

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यवसायी दुर्गा प्रसाईलाई बिनाप्रमाण जथाभावी नबोल्न चेतावनी दिनुभएका छन्।

मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “दुर्गा भाई, बिनाप्रमाण व्यक्तिहरूलाई दोषारोपण गर्दा भविष्यमा घाटा अरूलाई नभई आफूलाई नै हुनेछ। डा. सन्दुक रुइतजस्ता विश्वप्रसिद्ध आँखाका चिकित्सक र समाजसेवीलाई बदनाम गर्नु अनावश्यक र गलत हो। दुर्गा भाईलाई सबैले चिन्नु पर्ने छ।”

उनको यस्तो टिप्पणी दुर्गा प्रसाईले हालै डा. सन्दुक रुइतबारे दिएको विवादास्पद अभिव्यक्तिपछि आएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x