शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

माइतीघर मण्डलाबाट निकोलस भुसालसहित ३ जना पक्राउ 

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

sharethis sharing button
बिहीबार २३ असोज २०८२

काठमाडाैं / काठमाडौंको माइतीघर मण्डलाबाट डा.निकोलस  भुसालसहित ३ जना पक्राउ परेका छन्।

आज (बिहीबार) प्रहरीले डा.भुसालसहित ३ जनालाई पक्राउ गरेको हो।

डा.भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै माइतीघरमा जम्मा भएको थियो। पक्राउ परेका डा.भुसालसहित ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ।

जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x