शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

माओवादी सचिवालय बैठक आज बस्दै, छलफलका बिषय के कस्ता छन्  

  • 80
  •  
  •  
  •  
  •  
  •  
  •  
    80
    Shares

सोमबार २० असोज २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को  सचिवालय बैठक आज  दिउँसो १ बजे  बस्ने भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले बताउदै महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही बैठकले  पूर्वपदाधिकारीलाई  सचिवालयमा रूपान्तरण गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x