सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

लामो दूरीका गाडी सञ्चालनमा रोक

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

आइतबार १९ असोज २०८२

काठमाडौं /  वर्षा र बाढी–पहिरोका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा आज पनि रोक लगाइएको छ।

उपत्यकाको सडक अवस्था सामान्य भए पनि बाहिरी मार्ग अझै अवरुद्ध भएकाले आज बिहानसम्म कुनै पनि गाडी बाहिर जान नदिइएको प्रहरीले जनाएको छ ।

यात्रुहरूले काटेका बस टिकट फिर्ता गर्न थालिएको छ भने नयाँ बुकिङ पनि रोकिएको छ। सरकारले असोज १८ देखि २० गतेसम्म काठमाडौं आवागमन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x