राप्रपा अध्यक्ष लिङ्देनले उपाध्यक्ष गिरीलाई गरे पदमुक्त

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमार्फत गिरीलाई पदमुक्त गरेको जानकारी गराइएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तिरक विवाद थप बढ्दै गएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE